प्याकेजमा सहमति भए मात्र सरकार छाड्ने मोर्चाएको निर्णय

४ पुष २०६९, बुधबार १६:४७ मा प्रकाशित

काठमाडौं, ४ पुस, काठमाडौं । प्याकेजमा सहमति भए मात्र सरकार छाड्ने सत्तारुढ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अडान लिएको छ । उसले संविधनसभाको नयाँ निर्वाचनको मितिसहित प्याकेजमा सहमति भएमात्र सरकार छाड्ने निर्णय गरेको हो ।
मोर्चाको आज बसेको बैठकले सहमतिको बाधक नबन्ने तर, सरिकार परिर्वतन अघि प्याकेजमा सहमति हुनु पर्ने निर्णय गरेको हो । मोर्चाले कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा चुनावी सरकार गठनका लागि सरकार र मधेसवादी दलहरुबीचभएको ८ बँुदे र २२ बँुदे तथा माओवादी–मधेसी मोर्चाबीच सरकार गठनमा भएको ४ बँुदे सहमति स्वीकार गर्नु पर्ने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

आजको प्रमुख समाचार