प्रधानमन्त्रीलाई राउटेको निम्तो

४ पुष २०६९, बुधबार १३:१४ मा प्रकाशित

दाङ, ४ पुस । राउटे मुखिया प्रकाश शाहीले प्रधानमन्त्री बाबुराम भट्टराई आफनो वस्तीमा आउन निम्तो गरेका छन् । प्रधानमन्त्रीलाई हाम्रो बस्तीमा पनि आएर हाम्रो अवस्थाको बारेमा जानकारी लिन आग्रह गर्छु, शाहीले प्रधानमन्त्रीलाई निम्तो गर्दै भने, ‘ विभिन्न जात जातीका वस्तीहरुमा पुग्नु भएएको प्रधानमन्त्रीले हामीलाई छुटाउनु भएन ।’
दाङको घोराहीमा पत्रकारहरुसंग बोल्दै राउटे मुखियाले यस्तो बताएका हुने । त्यतिबेला उनी लगायत सहभागि केही राउटेहरुले आफ्नो परम्परागत  पोशाक सहित सहभागी थिए ।
राउटेका मुखिया शाहीले प्रधानमन्त्री र राष्ट्रपतिलाई आफ्नो वस्तीमा बोलाउँदै राउटेहरुका दुःख बुझ्न माग आग्रह गरे । प्रधानमन्त्रीहरु आएपछि आफ्नो भत्ता बढ्ने आशा पनि व्यक्त गरे । वस्ती आएका मन्त्री तथा अरुलाई आफूहरुले खाँदै आएको खानेकुरा खुवाउने पनि
उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार