राजनीतिक गतिरोध अन्त्यका लागि एमाओवादी र एमाले अध्यक्षबीच भेटवर्ता

४ पुष २०६९, बुधबार १२:५५ मा प्रकाशित

काठमाडौ, ४ पुस । विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबीच आज विहान भेटवर्ता भएको छ ।
काठमाडौको बिजुलीबजार स्थित एक घरमा भएको गोप्य भछलफलमा राजनीतिक निकासका बारेमा छलफल भएको थियो । स्रोतका अनुसार उनीहरुबीच राष्ट्रपतिले सहमतिका लागि तोकेको समय भित्र सहमति गर्न छलफललाई निरन्तरता दिइ निकास निकाल्ने विषयमा मौखिक सहमति भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार