कांग्रेसमा मनोनयन

३ पुष २०६९, मंगलवार १७:०१ मा प्रकाशित

रुपन्देही, ३ पुस । नेपाली कांग्रेस वुटवल नगर समितिले प्रेस सल्लाहकार, कानुनी सल्लाहकार समिति र आमन्त्रित सदस्य मनोनयन गरेको छ । नगरसभापति खेलराज पाण्डका अनुसार हरि लम्सालको संयोजकत्वमा ११ सदस्यीय प्रेस सल्लाहकार समिति मनोनयन गरिएको छ । समितिका सदस्यहरुमा माधव नेपाल, रामराज पोखरेल, भवानीप्रसाद पाण्डे, खिमानन्द भट्टराई, दामोदर खनाल, यमलाल भुसाल, महेन्द्र थापा, डायलसन अधिकारी , हरिष ढकाल र छवि पाण्डे रहनुभएको छ । त्यस्तै अधिवक्ता शालिकराम वञ्जाडेको संयोजकत्वमा ११ सदस्यिय कानुनी सल्लाहकार समिति चयन गरिएको छ । सदस्यहरुमा कालिदास शर्मा, हरिप्रसाद पाण्डे, वेनवहादुर पौडेल, गोकर्णसिंह थापा, घनश्याम पन्त, वावुराम पाण्डे, महेन्द्र पाण्डे, नन्दराम भण्डारी, रामजी ज्ञवाली र केशरमणि अर्याल रहनुभएको छ । त्यस्तै भिम आले, दयाराम न्योपाने, वोनीन पिया, विष्णु कार्की, मिलेन्द्र श्रेष्ठ, इन्द्रध्वज मल्ल, ओमभद्र गौतम, वावुराम विक, गंगा पन्थी र गणेशचन्द्र पोखरेललाई आमन्त्रीत नगरसदस्यमा मनोनयनगरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार