बुटवलमा समापतिए लागु औषध कारोबारी

३ पुष २०६९, मंगलवार १४:३२ मा प्रकाशित

बुटवल, ३ पुस । बुटवलमा आज राती प्रहरीले अबैद्य लागु औषध सहित ३ जना लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनीहरुलाई बुटवलको हाटबजार क्षेत्रबाट लागु औषधको कारोबारमा संलग्न रहेको अवस्थामा फेला पारेका हुन् । चितवन दिव्यनगर ७ बस्ने श्याम विक, दिव्यनगर ८ का गोविन्द गुरुङ र चितवनकै महनापुर ४ का दिपदर्शन चापागाईंलाई प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको

बैतडी । कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले आफ्नो देश प्रवेशका नाकाहरुमा कडाई गरेको छ । भारतले

काठमाडौँ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बिहिबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ।

आजको प्रमुख समाचार