कस्तो पूजा ! -विक्रम सुब्बा

३ पुष २०६९, मंगलवार ०५:२८ मा प्रकाशित

बाँच्न मात्र पाए अझै के के भोगिने हो ?
देउता राखी ढुङ्गालाई कति ढोगिने हो ?
विश्वासको खोपी खेल्दा झेला गर्ने धेरै
हृदयका माना पाथी विषभर्ने धेरै
दिनेले त धोखा दियो धेरै दुख्ने घाउ
बुझनै मुस्किल दुनियाँका हजार च्याँखे दाउ !
आँसु तर्ने डुङ्गा पनि भुमरीमा पर्‍यो
जुन टिप्न खोज्दा सिङ्गै आकाश शीरमा झर्‍यो
गरिखानु न त यहाँ मरिजान पाइयो !
आफै बली चढनु पर्ने कस्तो पूजा लाइयो ?

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

आजको प्रमुख समाचार