परिस्थित अनुकुल नभएसम्म राजीनामा नदिने प्रमको भनाई

२ पुष २०६९, सोमबार १९:३७ मा प्रकाशित

काठमाडौ, २ पुस । प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान संशोधन गरी पुनः हुने संविधानसभा चुनावको मिति घोषणापछि मात्र राजीनामा दिने अडान लिएपछि आज हुने भनिएको दलिय सहमति बिफल भएको छ ।
अहिलेकै अवस्थामा आफुले प्रधानमन्त्री मन्त्री पद त्याग्दा प्राप्त उपलब्धीहरु पनि गुम्ने भएकाले यहि अवस्थामा राजिनामा नदिने स्पष्ट पारेपछि दलिय सहमति विफल भएको हो ।
शान्ति प्रक्रियाकाको टुंगो लगाउने, आयोगहरु गठन गर्ने, निर्वाचन सम्बन्धि संविधान संशोधनमा सहमति, वैशाखमा चुनाव गर्ने गरी मितिसहितको सहमति पश्चात केही समयका लागि यही सरकारलाई राष्ट्रिय सरकार बनाउने, त्यसपछि सरकार कांग्रेसलाई दिने प्रधानमन्त्रीको अडान थियो ।
प्रधानमन्त्री भट्टराईको सम्मानजनक बहिर्गमन हुनेगरी एमाओवादी सहमति नजिक पुगेको बताइरहँदा प्रधानमन्त्रीको अडानले प्याकेजको सहमति पछि धकेलिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार