तत्कालिन राजपरिषद् स्थायि समिति अध्यक्ष रायमाझीको निधन

२ पुष २०६९, सोमबार १९:१६ मा प्रकाशित

काठमाडौ, २ पुस । पूर्व राजपरिषद् स्थायी समिति अध्यक्ष केशरजंग रायमाझीको आव बेलुकी निधन भएको छ ।
उनको हृदयघातका कारण ९३ वर्षको उमेरमा निधन भएको हो । ज्ञानेश्वर स्थित हिमालय अस्पतालबाट शुक्रबार डिस्चार्ज भएका रायमाझीको घरमा नै निधन भएको हो उनको पारिवारका एक सदस्याले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टीको पूर्व महासचिव समेत रहेका रायमाझि पछि राजावादी बनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने

आजको प्रमुख समाचार