हाम्रो आन्दोलनमा जनताले साथ दिन्छन्ः भूसाल

२ पुष २०६९, सोमबार १८:२७ मा प्रकाशित

पाल्पा, २ पुस । नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले आफ्नो पार्टीको आन्दोलनलाई आम नेपालीले साथ दिने दाबी गरेकी छिन् । उनले भनिन्, राष्ट्रिय स्वाधीनताको मुद्दामा सबै नेपालीले हामीलाई साथ दिनेछन् ।’
क्रान्तिकारी पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा नेृत भुसालले यस्तो बताएकी हुन् । उनले मुलुकलाई निकास दिने नेताहरु बिदेशीको दलालीमा फसेकाले आफ्नो पार्टीले राष्ट्रिय स्वाधीनताको मुद्दा अगाडि सारेको बताईन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार