बेलायती सिनेकर्मीले नेपालमा हिममानवको खोजी गर्ने

१२ चैत्र २०६८, आईतवार १६:१३ मा प्रकाशित

काठमाडौ । रहस्यमय हिम मानव यतिको विषयमा धेरै सिनेमा र बृत्त चित्र बनिसकेका छन् । अहिले फेरि सोही रहस्यमय हिममानव यतिको खोजी गर्न बेलायतीहरुनेपाल आउनेभएका छन् । यतिको विषयमा  फिल्म निर्माण गर्न बेलायती कम्पनी एक्सक्लुसिभ मिडिया फिल्म निर्माण गर्न नेपाल आउने भएको छ । सो कम्पनीले हालै रिलिज भएको हरर चलचित्र ‘द वुमन इन ब्लाक’ निर्माण गरेको थियो ।  सो कम्पनी अन्र्तगतको ह्यामर लेभलले ‘द एवोमाइनेवल स्नोम्यान’ नामक सिनेमाको नेपालका हिमाली क्षेत्रमो  छायांकन गर्ने बताईएको छ ।

‘द एवोमाइनेवल स्नोम्यान’ प्रोजेक्ट सुरु गर्न लागेको ह्यामर फिल्मसले धौलागिरि हिमाल आसपास सेट खडा गरेर छायांकन गर्ने बताइएको छ । यह्यामरको यो सिनेमालाई ‘द क्रिएचर’को सिक्वेल भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक