‘सहज रुपमा निकान ननिस्के जन विद्रोह’

१ पुष २०६९, आईतवार १७:५० मा प्रकाशित

पोखरा, १ पुस । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले सहज रुपमा राजनैतिक निकास निस्किए जनविद्रह गर्ने चेतावनी दिएका छन् ।
पोखरामा आज आयोजित कार्यक्रममा अध्यक्ष वैद्यले भने, ‘अव सजिलै निकास निस्केला जस्तो छैन, त्यसैले जनविद्रोह नै उपयुक्त विकाल्प हो ।’ बिद्रोह रहर नभै बाध्यता भएको भन्दै उनले सशस्त्र संघर्षनै अन्तिम विकल्प रहेको स्पष्ट पारे ।
जनताको पक्षमा संविधान नबने त्यो आफूहरुलाई अस्विकार्य हुने उनको भनाई थियो ।
जनयुद्ध विजयको नजिक पुग्दा आदर्श मानिएका नेताले विश्वासघात गर्दै संशोधनवादीसँग आत्मसमर्पण गरेको उनले आरोप लगाए । हामीले महान् काम गरे पनि प्रचण्ड र बाबुरामले धोका दिएकाले उनीहरुसंगै बस्न नसकिएको बैद्यले बताए । कसैलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउन जनयुद्ध गरेको नभई नेपाली जनताको मुक्तिक लागि लडेकोमा नेताले विश्वासघात गरेको उनको अरोप थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार