सबै दलले जित्ने अग्निको कथन

१ पुष २०६९, आईतवार १५:४७ मा प्रकाशित

काठमाडैं, १ पुस । एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले सबै राजनीतिक दलका नेताहरुले जित्ने गरी दलिय सहमति हुने विश्वास व्यक्त गरेका छन् । उनले पार्टी कार्यालयमा आज आयोजित नियमति पत्रकार भेटघाट कार्यक्रममा भने, ‘हामी सबैले पक्षले जित्ने सहमतिको सम्भावना बढेको छ ।’
उनले भने, ‘नेताहरुको विश्वास हेर्दा विन–विन सहमतिको संकेत बुझ्न सकिन्छ, स्थिति धेरै सकारात्मक बनेको छ ।’ एमाओवादी–कांग्रेस लचिलो भएकाले प्याकेजमै सहमतिको प्रयास भइरहेको प्रवक्ता सापकोटाको भनाई थियो । वैशाखमा चुनाव हुनेगरी सहमति हुन्छ उनले थपे, ‘बाधा अड्काउ फुकाउने आधार तयार भइरहेको छ, प्याकेजमा सहमति भए कांग्रेस नेतृत्वको सरकार मान्न गाह्रो हुदैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार