‘सहमतिका नाममा मुलुक बन्धक बन्यो’

१ पुष २०६९, आईतवार १५:४३ मा प्रकाशित

काठमाडौ, १ पुस । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काल सहमतिमा आउन एकीकृत माओवादीलाई आग्रह गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा भने, ‘एमाओवादी राष्ट्रिय सहमतिका लागि प्रतिबद्ध छ भने उ छिटो सहमतिमा आउनुको विकल्प छैन ।’
नेता नेपालले सहमतिका नाममा मुलुकलाई बन्दी बनाउन नहुनेमा जोड दिए । उनले मानव अधिकार उल्लङ्घनका विषयमा हुने कारबाही र सजाय न्यून भएको भन्दै मानव अधिकार उल्लङ्घनकर्तामाथि कडा कारबाही गर्नुपर्नेमा पनि जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता रामशरण महत, नेकपा–माओवादीका नेता एकराज भण्डारीलगायतले पन िबोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार