क्यास छाडेर ड्यासमा प्रवेश गर्दै मजदुर नेता तथा कार्यकर्ता

१ पुष २०६९, आईतवार १३:३३ मा प्रकाशित

काठमाडौं, १ पुस । एमाओवादी निकट दुई सय ५० भन्दा बढी मजदुर नेता तथा कार्यकर्ता वैद्यले नेतेत्व गरेको नेकपा माओवादीमा प्रवेश गरेका छन् ।
राजधानीमा माओवादीले आयोजना गरेको विद्रोह र स्वागतु कार्यक्रममा अखिल नेपाल होटल मजदुर संघका सचिव राजु बडुवाल, होम सुवेदीलगायत दुई सय ५० जना दुई सय ५० प्रवेश गरेका हुन् । नवप्रवेसीलाई माओवादी सचिव नेत्रविक्रम चन्दले स्वागत गरे ।
चन्दले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र भट्टराई नवसंशोधनवादी भएको बताउँदै उनीहरुले धक्का महसुस गरेको बताए । उनले नयाँ प्रधानमन्त्री जो आए पनि ुदलालको लिस्टमात्र थपिने बताए । माओवादी मजदुर संघका अध्यक्ष रामदीप आचार्यले राष्ट्रपति शासनको हल्ला चलाएर जनता तर्साउने खोजेको बताए । उनले जनतासँग भएको बन्दूक जुनसुकैबेला उठ्न सक्ने उदघोष गरे । नव प्रवेशीहरुले क्यास छाडेर ड्यासमा प्रवेश गरिएको भन्दै एक अपसमा हासि मज्जा गरी रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

आजको प्रमुख समाचार