तीन किलो बेवारीसे सुन भेटियो

१ पुष २०६९, आईतवार १३:०३ मा प्रकाशित

काठमाडौ, १ पुस । तातोपानी नाकाको नेपाल चीन सीमानाको मितेरी पुलमा अन्दाजी तीन किलो बेवारीसे सुन भेटिएको छ । आज बिहान साढे ११ बजे बेवारीसे अवस्थामा सुन फेल परेको तातोपानी प्रहरी जानकारी दिएको छ ।
स्थानीय सुराकीका आधारमा प्रहरीले त्यस क्षेत्रको सुरक्षा निगरानी कडा पारेपछि कसैले सुन फालेका हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले निगरानी बढाएको थाहा पाएपछि भरियाहरुले उक्त सुन फालेको हुनसक्ने सशस्त्र प्रहरीका एसपी कमल गिरीले जानकारी दिए । प्रहरी त्यसबारे अनुसन्धान गरी रहेको छ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो

आजको प्रमुख समाचार