पाकिस्तानमा बम आक्रमण

२९ मंसिर २०६९, शुक्रबार २२:४८ मा प्रकाशित

पेशावर (पाकिस्तान), ३० मंसिर । पाकिस्तानको पेशावर शहरस्थित एयरपोर्टनजिक भएको बम विष्फोटमा पाँच व्यक्तिको ज्यान गएको छ भने डेढ दर्जन घाइते भएका छन् । प्रहरीले रकेट प्रहार भएको आशंका गरेको छ भने प्रत्यक्षदर्शीहरुले एयरपोर्टलाई निशाना बनाएर आक्रमण गरिएको जनाएका छन् ।
उक्त हमलाको पछाडि कसको हात छ भन्ने अहिलेसम्म स्पष्ट हुन सकेको छैन तर १२ डिसेम्बरका दिन पाकिस्तानको गृहमन्त्रालयले यो बताएको थियो कि पाकिस्तानी तालिवान तथा लस्कर ए इस्लाम नामक आतंककारी संगठनले पेशावरको सरकारी प्र्रतिष्ठानहरुमा निशाना बनाउने योजना बनाइरहेका छन्, जसमा पेशावरको एयरपोर्ट पनि सामेल छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले ताइवानमाथि आक्रमण गरे जापान र अमेरिका चुप नबस्ने चीनले बुझ्नु पर्ने बताएका छन् ।

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी

अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जाेखिम बढेकाे भन्दै ती देशले अन्तराष्ट्रिय

आजको प्रमुख समाचार