प्रियंका एसियाकै सेक्सी महिला

३० मंसिर २०६९, शनिबार २३:०२ मा प्रकाशित

बलिउड नायिका प्रियंका चोपडा एसियाकै सेक्सी महिला हुन सफल भएकी छिन्। साप्ताहिक रुपमा प्रकाशन हुदै आएको ‘इस्टर्न आई’ म्यागजिनल गरेको सर्वेक्षणमा पुर्व विश्व सुन्दरी समेत रहेकी चोपडा अग्रपंक्तिमा आउन सफल भएकी हुन्। उनले नायिकाद्वय करिना कपुर र कटि्रना कैफलाई समेत उछिनेकी छन्। सर्वेक्षण अनुसार करिना दोश्रो र कटि्रना तेस्रो स्थानमा छन्। ३० वर्षीय प्रियंका बलिउडमा अहिले चचिर्त नायिकाको रुपमा परिचित छिन्।

प्रतिक्रिया
सम्बन्धित खवर

सन्नी लियोनीको करियरले बलिउडमा खासै प्रभाव पार्न सकेको छैन । उनी कहिलेकाहीँ दक्षिण भारतीय फिल्ममा देखिने गर्छिन् । उनले यसका

उर्वशी रौतेला फिल्मभन्दा सामाजिक सञ्जालमा सक्रिय छिन् । उनको सौन्दर्य, हटनेस र फिगरका लाखौं फ्यानहरू छन् जसले उर्वशीको हरेक कार्यमा

काठमाडौं। गायिका ज्योति मगर आफ्नो ‘बोल्ड’ व्यक्तित्वका कारण चर्चामा आइरहन्छिन् । स्टेज कार्यक्रमहरूमा मात्र आफ्नो आकर्षक प्रस्तुति दिने होइन, उनी

काठमाडौं। भारतीय टेलिभिजन अभिनेत्री शमा सिकंदरले बलिउड अभिनेत्री सनी लियोनीको फोटोसुट कपी गरेकी छिन् । शमाले पनि आफ्नो न्यूड फोटो

आजको प्रमुख समाचार