मैले कुनै गोप्य सम्झौता गरेको छैनः रावल

३० मंसिर २०६९, शनिबार १७:३९ मा प्रकाशित

काठमाडौं, ३० मंसिर । पूर्व गृहमन्त्री एवं एमाले केन्द्रीय सदस्य भीम रावलले त्रिभूवन विमानस्थल तथा अध्यागमन कार्यालयको ‘सुदृढिकरण र विस्तार’ योजना आफ्नो कार्यकालमा सुरु नभएको स्पष्ट पारेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका छन् । उनले विज्ञप्तिम भनेका छन्, ‘माधवकुमार नेपाल नेतृत्वको सरकारमा आफु गृहमन्त्रीरहदा भारतसँग कुनै गोप्य सम्झौता गरेको छैन ।’

‘एयर मार्सल’ राख्ने विषयमा भारतले राखेको प्रस्ताव आफूले अस्वीकार गरेको पनि जारी गरेको बिज्ञप्तीमा उल्लेछ । आज सञ्चार माध्यममा पुर्व गृहमन्त्री भिम रादलको पालमा भएको सम्झौता अनुसार नै त्रिभूवन विमानस्थल तथा अध्यागमन कार्यालयको ‘सुदृढिकरण र विस्तार’ योजना वर्तमान सरकारले अघि बढाएको भन्ने समाचार आएपछि रावलले यस्तो बताएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

आजको प्रमुख समाचार