प्रधानमन्त्रीले भेटे राष्ट्रपति

३० मंसिर २०६९, शनिबार १२:५५ मा प्रकाशित

काठमाडौ, ३० मंसिर । राष्ट्रपति डा. रामवरण यादवले आज विहान प्रधानमन्त्री प्रधानमन्त्री बावुराम भट्टराईसंग पछिल्लो राजनीति अवस्थाका बारेमा जानकारी लिन भेटवर्ता गरेका छन् ।
आफ्नै सरकारी भवन शीतल निवासमा भएको भेटवर्तामा प्रधानमन्त्री भट्टराईले दलहरुकोबीचमा हालसम्म भएका सहमतिका प्रयासहरुको बारेमा राष्ट्रपति लाई जानकारी गराएका थिए । सो अवसरमा राष्ट्रपति यादवले दलहरुको बीचमा सहमति कायम गरेर छिटो भन्दा छिटो मुलुकलाई निकास दिनको निम्ति पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । प्रधानमन्त्री भट्टराईले सहमतिको लागि आफूले दलहरुबीचमा केही एजेण्डाहरु पनि प्रस्तुत गरेको र छिट्टै सहमति हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार