माओवादीसंग निहुँ खोजेरे होइन मिलेर मात्र निकास निस्कने सुजाताको भनाई

३० मंसिर २०६९, शनिबार १२:५३ मा प्रकाशित

बुटवल, ३० मंसिर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले एकीकृत नेकपा माओवादीसंग निहुँ खोजेर नभई मिलेर अघि बढ् मात्र मुलुकले निकास नपाउने बताएकी छिन् ।
नेपाली कांग्रेसको बुटवल नगर समितिले आज गरेको कार्यकर्ता भेलामा कोइरालाले माओवादीसंग निहुँ खोज्नुभन्दा सहमति गरेर निकास निकाल्नुपर्नेमा जोड दिइन । आन्दोलन गरेरै वर्तमान सरकार परास्त गर्ने पार्टीको निर्णयप्रति असहमति जनाउँदै उहाँले माओवादीलाई बाइपास गरेर अघि बढ्न नसकिने बताइन । लोकतन्त्र पुनर्वहाली भएको र गणतन्त्र आइसकेकोले अब जनआन्दोलनको संभावना नरहेको भन्दै कोइरालाले कांग्रेसले आन्दोलन र छलफलको ढोका खुल्ला राखेको वताइन ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो