राष्ट्रपतिले नै निकास दिनुपर्छः काग्रेस उपसभापति पौडेल

२९ मंसिर २०६९, शुक्रबार २३:४१ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २९ मंसिर । काग्रेस उपसभापति रामचन्द्र पौंडेलले राष्ट्रपतिले पछिल्लो पटक दिएको समयसिमा भित्र पनि दलहरु बिच सहमती जुट्न नसक्ने दाबि गर्नुभएकोछ । रातिनितिक गतिरोध अन्त्यकालागि अन्यदलहरु प्रयासरत रहेपनिमाओवादीको आफ्नै अडान र सत्तामोहका कारण पछिल्लो पटक पनिसहमति जुट्न नसक्ने बताउदै पौडेललेवर्तमान राजनितिक निकासका लागिअब राष्ट्रपतिले नै कदम चाल्नुपर्नेबताउनुभयो । नेपाली काग्रेस क्षेत्र नं २नवलपरासीले शुक्रबारदेखि कावासोतीमा आयोजना गरेको क्षेत्रीय भेलाकोउद्दघाटन गर्दैं पौडेलले सहमतीकोसरकार आव्हानका लागि राष्ट्रपतिलेप्रक्रिया आरम्भ गरिसकेकाले दलहरुबिचसहमती हुन नसकेपनि राष्ट्रपतिले अवनिकास दिनुको विकल्प नरहेकोमा जोडदिनुभयो ।पछिल्लो पटक पनि दलहरुबिचसहमती हुन सक्ने लक्षण नदेखिएकोले राष्ट्रपतिले मुलुकलाई अन्धकार वाटवचाउन पनि अव निकास दिने कदम चाल्नुपर्नेमा पौडेलले जोड दिनुभयो । माओवादी र मधेशवादी दलहरुले नयाँनिर्वाचन नचाहेकाले कांग्रेसलाई सरकारदिन नचाहेको आरोप लगाउदै पौडेललेकाग्रेसलाई सरकार दिए निर्वाचन हुनेडरले सत्तारुढ दल आत्तिएको दाबिसमेत गर्नुभयो । यसैबीच उपसभापतिपौंडेलले बर्तमान राजनैतिक गतिरोधको निकास राष्ट्रपतिले दिनुपर्नेमा जोडदिनुभएको छ ।सहमतीको सरकार आव्हानका लागि राष्ट्रपतिले प्रक्रिया आरम्भ गर्नु पर्ने उहाको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार