संविधानसभाको भ्रुण हत्या तीन दलले गरेः राणा

१२ चैत्र २०६८, आईतवार १४:४६ मा प्रकाशित

कास्की, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले तीन दलकै कारण संविधानसभा रुपी गर्भको भ्रुण हत्या भएको आरोप लगाएका छबन् ।
रिपोर्टर्स क्लब नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको साक्षात्कारमा राणाले तीन दलले अहिले सम्म गर्दै आएको गैर जिम्मेवारपूर्ण कामहरुले भ्रुण हत्याको पुष्टि गरेको दावी गरे । उनले भने–चार वर्षसम्म संविधान बनाउन नसकेका ठूला दल दलगत स्वार्थले अन्धो भईसकेका छन । उनीहरुलाई ईतिहासले कठघरमा उभ्याएर सजाय दिन्छ ।

राणाले दुई महिनामा संविधान निर्माण भएर जारी हुने आधार नदेखिएको भन्दै जेठ १४ मा  संविधान बन्ने आशा आफूहरुलाई नभएको बताए । उनले शान्ति र संविधानको जिम्मेवारी  पुरा गर्न नसकेका ठूला दलहरुले नै जेठ १४ पछिको जटिल अवस्थाको जिम्मेवारी लिनु पर्ने चेतावनी पनि दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री