भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाडौँ आउँदै

११ असार २०७९, शनिबार १५:१९ मा प्रकाशित

काठमाडौँ । भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाडौंँ आउने भएका छन् । श्रीवास्तव आज अपरान्ह ४ बजे काठमाडौं आउन लागेका हुन् ।

भारतीय राजदूत विनयमोहन क्वात्रा परराष्ट्रसचिवमा नियुक्त भएपछि विदेशमन्त्रालयले श्रीवास्तवलाई नयां राजदूतको जिम्मेवारी दिएको हो । उनि चीन विशेषज्ञ हुन् । श्रीवास्ताव विदेशमन्त्रालयमा अतिरिक्त सचिव (पूर्वी एसिया) को रुपमा कार्यरत थिए ।

भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तवले यसअघि पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीचको झडपपछिको तनाव समाधानका लागि विशेष पहल गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस