‘न्यायालयमा पनि संक्रमणको असर’

२९ मंसिर २०६९, शुक्रबार १६:५६ मा प्रकाशित

धनगढी, २९ मंसिर । प्रधानन्यायाधीश खिलराज रेग्मीले राजनीतिक संक्रमणकालको असर सर्वोच्च अदालतलाई पनि बाँकी नराखेको टिप्पनी गरेको छन् । उनले धनगढीमा आयोजित कार्यक्रममा बोल्दै संक्रमणको असरले न्यायलय रित्तिएको गएको छ ।
प्रधानन्याधीश रेग्मीले सर्वोच्च बाहेकका अदालतमा न्याधीश नियुक्तिको प्रक्रिया चाँडै अघि बढाइने जानकारी पनि दिए । उनले  न्यायालयले समेत जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वीकारे । जनताले चाँडै संबिधान पाउनुपर्छ भनेर सर्वोच्च संबिधानसभाको म्याद नथप्ने निर्णय गरेको भएपनि संबिधान नबन्नु बिडम्बना भएको उनको टिप्पणी गरे

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

आजको प्रमुख समाचार