प्रचण्डद्धारा दलगत स्वार्थ छाडेर सहमतिमा अगाडि बढ्न आग्रह

UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)
१२ चैत्र २०६८, आईतवार १४:४२ मा प्रकाशित

UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)
UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)

चितवन, १२ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुलाई दलगत स्वार्थ छाडेर सहमतिमा मुलुकको कार्यभार पुरा गर्न आग्रह गरेका छन् । उनले संविधान निर्माणको जिम्मेवारी पुरा गर्ने अन्तिम समयमा दलहरुलाई आ आफनो तर्क गर्नु भन्दा पनि दलगत स्वार्थबाट माथि उढेर सहमति गरेर अगाडि बढन आब्हान गरे ।

विकेन्द्रीकरण सहयोग समाजले आइतबार आयोजना गरेको संघीयतामा स्थानीय सरकार विषयक मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रीय स्तरीय गोष्ठीको उद्घाटन गर्दै प्रचण्डले आहिले अडान लिनु भन्दा पनि कुन दलले के छाड्न सक्छन भन्ने विषयमा बहस केन्द्रीत गरेर अगाडि बढ्नु पर्ने बताए ।
समायोजन र स्वेच्छिक अवकास रोज्ने लडाकुहरुको प्रत्रिया सँगसँगै अगाडि बढाईने भन्दै समायोजनको प्रक्रिया टुङगिने अन्तिम चरणमा रहेको दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।