हिमपातसँगै बाजुरामा बढ्यो चिसोले

२९ मंसिर २०६९, शुक्रबार १२:५७ मा प्रकाशित

बाजुरा, २९ मंसिर । बाजुरा जिल्लाका हिमाली भेगमा हिमपात सुरु भएपछि अत्याधिक चिसो बढेको छ । चिसोका कारण त्याँहाको जनजीवन कष्टकर हुन थालेको छ ।
हिमपात सुरु भए पछि अधिकांश हिमलहरु आजबाट बल्ल सेता देखिन थालेका छन् । कार्तिक पहिलो साता नै सेताम्य भइ सक्ने मालिका, परखेलेक, बढालेक, भत्याली खणेनी, खढुलीलगायतका हिमालहरुमा आज बिहान देखि मात्रै हिमपात सुरु भएको हो ।
कार्तिकको पहिलो साता देखिनै खडेरी परेका कारण आफ्नो शोभानै गुमाइसकेका हिमालहरु पुनः सुन्दर देखिएका हुन । हिमपात भएपछि बाजुरा आउने पर्यटकहरुले हिमाली भेगका दृश्यहरु नियाल्न पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा