मकवानपुरकमा स्काभेटरमा आगजनी, २ करोड बराबरको क्षति

१२ चैत्र २०६८, आईतवार १२:०८ मा प्रकाशित

हेटौडा, १२ चैत । गएराती मकवानपुरको हेटौंडा ९, बाह्रघरे, कुष्माण्ड सरोवर नजिकै अज्ञात समुहले एक क्रसर उद्योगको स्काभेटरमा आगजनी गरेको छ । मोटरसाइकलमा आएका तीन जनाको समूहले स्थानीय जय क्रसर उद्योगको स्काभेटरमा आगजनी गरेको स्थानीयबासीलाई उदृत गर्दै प्रहरीले बताएको छ । आगलागीबाट स्काभेटरमा नोक्सान पुगेको छ । आगलागीले करिब २ करोड बराबरको क्षति भएको प्रहरीको भनाइ छ । आगजनी कसले र किन ग¥यो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्