हेटौडा, १२ चैत । गएराती मकवानपुरको हेटौंडा ९, बाह्रघरे, कुष्माण्ड सरोवर नजिकै अज्ञात समुहले एक क्रसर उद्योगको स्काभेटरमा आगजनी गरेको छ । मोटरसाइकलमा आएका तीन जनाको समूहले स्थानीय जय क्रसर उद्योगको स्काभेटरमा आगजनी गरेको स्थानीयबासीलाई उदृत गर्दै प्रहरीले बताएको छ । आगलागीबाट स्काभेटरमा नोक्सान पुगेको छ । आगलागीले करिब २ करोड बराबरको क्षति भएको प्रहरीको भनाइ छ । आगजनी कसले र किन ग¥यो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका
काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को
नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा भुकम्पको धक्का महसुस