भाइबुहारीलाई जबर्जस्ती गर्नखोज्ने पक्राउ

२९ मंसिर २०६९, शुक्रबार ०४:५२ मा प्रकाशित

काठमाडौं, २९ मंसिर । भाइबुहारीलाई जवरजस्ती करणीको प्रयास गर्ने ईचंगुनारायण–१ बस्ने २९ बर्षीय रत्नबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी रामकोट–८ बस्ने भाइ मानबहादुर तामाङको घरमा पुगेका निजले रातको बेला बुहारीमाथि जबर्जस्तीको प्रयास गरेको प्रहरीले जनाएको छ ।
बताइएअनुसार रत्नबहादुर र भाइ मानबहादुर दाजुभाइ एउटै कोठामा सँगै भूईमा सुतेका थिए भने मानबहादुर तामाङको श्रीमती खाटमा सुतेकी थिइन् । राती मानबहादुर निदाएको ठानेर निजले बुहारीमाथि जवरजस्ती करणीको प्रयास गरे । तर बुहारीले गुहार मागेपछि रामबहादुर पनि बिउँझिए र उनीहरुले घटनाबारे प्रहरीमा उजुरी हालेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

आजको प्रमुख समाचार