एमाओवादी सर्त मात्र राख्ने पार्टी हो : पौडेल

२८ मंसिर २०६९, बिहीबार १७:२२ मा प्रकाशित

चितवन, २८ मंसिर । कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादी शर्त मात्र राख्ने पार्टीको रुपमा परिचित हुदै गएको बताएका छन् । उनले एमाओवादीले राखेको सर्त कहिल्यौ पुरा गर्न नसकिने पनि स्पष्ट पारे ।
चितवानमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले पहिलो उम्मेदवार दिन सकेन भनेर कांग्रेसलाई शर्त राख्ने एमाओवादी अहिले प्रधानमन्त्रीको उम्मेदवार दिए पनि फेरि नयाँ बखेडा निकालेर सत्ता लम्व्याउने खेलमा लागेको छ  भने । उनले भने, ‘सबै दललाई राष्ट्रपतिले चालेको कदम सर्वमान्य भैसकेको छ, प्रचण्ड पनि यसमा सहभागि भैसकेको छन्, राष्ट्रपतिको कदम नै अन्तिम हुनेछ। यो कदमकाट अब कुनै दल पनि पछि हट्न मिल्दैन र राष्ट्रपति पनि पछि हट्ने अवस्था पछि छैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल