नेपालगन्ज, १२ चैत । जङ्गलमा सिकार खेल्ने क्रममा जङ्गली जनावरलाई ताकेको गोली आफनै साथिलाई लाग्दा बाँकेको फत्तेपुरमा एक जनाको घटनास्थलमै ज्यान गएको छ । गोलि लागि फत्तेपुरका १७ वर्षिय सोनिराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँकेको राप्तिपारी स्थित फत्तेपुर गाविस वार्ड नं. ९ मा रहेको राप्ति सामुदायिक बनमा सोही सोनीराम थारुसहित १६ वर्षिय सिरेश घर्तिमगर र २० वर्षका सुन्दर थारु हिजो दिउँसो सिकार खेल्न गएका थिए । घटना लगत्तै अस्थायी प्रहरी पोष्ट फत्तेपुरबाट गएको प्रहरीको टोलीले लुकि छिपि बसेको उनीहरुलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।
काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा
काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा