सुरक्षा सम्मेलन सुरु

२८ मंसिर २०६९, बिहीबार १३:३७ मा प्रकाशित

वीरगञ्ज, २८ मंसिर । वीरगञ्जमा क्षेत्रीय सुरक्षा सम्मेलन सुरु भएको छ ।
आजबाट सुरु भएको सम्मेलनमा गृह मन्त्रालयका सचिव नवीन घिमिरे, नेपाल प्रहरीका महानिरीक्षक कुवेर सिंह राना, सशस्त्र  प्रहरीका महानारीक्षक कोशराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका कार्यवाहक प्रमुख मोती गुरुङ तथा नारायणी र जनकपुर अञ्चलका ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु सहभागी छन् ।
सीमा क्षेत्रमा हुने अपराध, चोरी पैठारी, प्राकृतिक सम्पदामाथि भइरहेको अतिक्रमण, सशस्त्र भूमिगत समूहको गतिविधि र साम्रदायिक हिंसा नियन्त्रणका लागि अपनाइने रणनीतिका बारेमा सम्मेलनमा छलफल भएको छ । रणनीति तय गरी सम्मेलन भोली सकिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय