बुढाशुब्बा गोल्डकमा मेघा थ्रिस्टार र अफ्रिकन युनाइटेडबीच प्रतिस्पर्धा हुदै

१२ चैत्र २०६८, आईतवार ०९:२२ मा प्रकाशित

धरान, १२ चैत । धरानमा जारी १४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आज मेघा थ्रिस्टार क्लब काठमाडाँै र अफ्रिकन युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुदैछ । यी दुवै टिमबीच दोस्रो क्वार्टरफाइनलको खेल हुन लागेको हो । प्रतियोगिताअन्तर्गत हिजो भएको खेलमा लक्ष्मी हुण्डाइ मनाङ–मस्र्याङ्दी क्लबले आयोजक धरान फुटवल क्लबलाई १–० गोल अन्तरले पराजित गरी सेमिफाइनलको यात्र तय गरिसकेको छ ।प्रतियोगितामा नेपालका ए डिभिजनका पाँच र विदेश तीन टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज

श्रीलंकाले दोस्रो टी-ट्‍वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्‍वान्टी

जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको