एमाले केन्द्रीय कमिटीको बैठक ११ दिनका लागि स्थगित

२७ मंसिर २०६९, बुधबार १८:५२ मा प्रकाशित

काठमाडौं, २७ मंसिर । नेकपा एमालेको जारी १९ औं केन्द्रीय कमिटीको बैठक ११ दिनका लागि स्थागित गरिएको छ । एमालेको बैठक अब आठ पुसमा मात्र बस्ने छ ।
वार्ता र विभिन्न जिल्लाको पार्टी अधिवेशन भएकोले पुस ८ गते मात्रै बैठक बस्ने निर्णय भएको केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिए ।
सोमबारबाट सुरु भएको बैठकमा आजबाट अध्यक्ष झलनाथ खानालको समसामयिक राजनीतिक प्रतिवेदनमाथि छलफल भएको थियो । त्यस विषयमा १२ जनाले टिप्पणी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार