एमाले अध्यक्ष खनालले भेटे नेपालका लागि अमेरिकी राजदूत

२७ मंसिर २०६९, बुधबार १५:४१ मा प्रकाशित

, २७ मंसिर । एमालेका अध्यक्ष झलनाथ खनाल नेपालका लागि अमेरिकी  राजदूत पिटर डव्लू बोडीसंग आज भेटवर्ता गरेका छन् ।
खनाल निवास डल्लुमा भएको भेटमा नेपाल अमेरिका सम्बन्ध र नेपालको राजनीतिक परिस्थितिका वारेमा राजदुत बोडीले जिज्ञासा राखेको खनालको नीजि सचिवालयले जनाएको छ ।
खनालले राष्ट्रिय सहमतिको सरकार जति सक्दो चाँडो गठन गरी आगामी वैशाखमा चुनाव हुनुपर्नेमा एमालेको जोड रहेको बताएका थिए । अमेरिकी राजदूत बोडीले नेपालको चुनावमा आफ्नो देशको सहयोग रहने आश्वासन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भइरहेको प्रदेश अधिवेशनको मतदानका क्रममा विवाद भएको छ । १ नम्बर प्रदेशको

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट