‘बंगलामुखी माता’ले पुस्तकविना श्रीमद् भागवत ज्ञान महायज्ञ गर्ने

२७ मंसिर २०६९, बुधबार १५:२७ मा प्रकाशित

काठमाडौ, २७ मंसिर । बंगलामुखी माताका रुपमा चिनिनुभएकी एक महिलाले पुस्तकको सहाराविना नै भद्रकालि मन्दीरमा श्रीमद् भागवत ज्ञान महायज्ञ गर्नुहुने भएको छ ।
बंगलामुखीको कृपा प्राप्त भएको दावी गरिएकी माता आफैले पुस्तक नै नपल्टाई २८ गते विहीबारबाट एक सातासम्म कथा वाचन गर्ने उहाँका सहयोगीहरुले जानकारी दिएका छन् । महायज्ञबाट प्राप्त दानलाई ऊँ श्री बंगलामुखी सेवा संघ नेपाल नाम सामाजिक संस्थालाई हस्तान्तरण गरिने बताइएको छ । सो संस्थाले अनाथाश्रम, बृद्धाश्रम निर्माण गर्ने, धर्म प्रचार गर्ने, माता बंगलामुखीको विषयमा प्रचार प्रसार गर्ने, तन्त्रशास्त्र, योगशास्त्रको प्रचार प्रसारमा खर्च गर्ने पनि जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार