एमालेले रिक्त पदमा नियुक्ती गर्दै

२७ मंसिर २०६९, बुधबार १४:४७ मा प्रकाशित

काठमाडौ, २७ मंसिर । एमालेको केन्द्रीय कमिटीले पार्टीको रिक्त पदपुर्ती गर्ने भएको छ । यसबारेमा पार्टी कार्यालया जारी केन्द्रीय कमिटी बैठकमा नाम पेश गर्ने भएको छ । बैठक  बिहान ११ बजे पार्टी कार्यालय बल्खुमा बसिरहेको छ ।
अध्यक्ष खनाल र महासचिव ईश्वर पोखरेलले आगामी दिनमा कार्यविभाजन गर्दा कमजोरी हटाउने प्रतिवद्धता जनाएपछि कार्यविभाजन सम्बन्धि विवाद हिजो मत्थर भएको थियो ।
यसैगरी बैठकमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रस्तावमा छलफलका बारेमा छलफल सदस्यहरुले आफ्नो धारणा राखि रहेका छन् । यसअघि खनालको प्रस्तावमा बोल्न नाम टिपाएका सदस्यहरुले आज आफ्नो धारणा राख्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार