अफगानिस्तानमा बम बिस्फोट, पूर्व सांसदसहित ५ को मृत्यु

१२ चैत्र २०६८, आईतवार ०९:१७ मा प्रकाशित

काठमाडौ, १२ चैत । अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानमा सडक किनारामा राखिएको एक बम विस्फोट हुँदा एक पूर्व सांसदका साथै कम्तीमा ५ जनाको मृत्यु भएको प्रान्तीय प्रवक्ता सइद हमदर्दले बताउनु भएको छ । उहाँले दाह याकमा पिकअप ट्रकमा बम पड्किदा हाजी खाइरो तथा चार प्रहरीको मृत्यु भएको जानकारी दिनुभयो ।     प्रान्तका सुरक्षा प्रमुख गुलाब खानले एक सांसद, एक आदिवासी प्रौढ तथा दुई अङ्गरक्षकको मृत्यु भएको बताउनुभयो । आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको गतिले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख

इजरायलको एक धार्मिक समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ । इजरायली अधिकारीहरुका अनुसार इजरायलको पुर्व पश्चिम क्षेत्र माउण्ट

पेरिस । अमेरिकी औषधि उत्पादक कम्पनी मोडर्नाले सन् २०२२ मा कोभिड–१९ विरुद्धको तीन अर्ब डोज खोप उत्पादन गर्ने बिहीबार घोषणा