बाबुराम इतिहासकै राष्ट्रघाती प्रधानमन्त्री : माओवादी प्रवक्ता भुसाल

२६ मंसिर २०६९, मंगलवार २३:२४ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २७ मंसिर । नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले राष्ट्रिय सहमति नभए सडक आन्दोलन सुरु गर्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार महासंघ गुल्मीले मंगलबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपालको इतिहासका प्रधानमन्त्रीमध्य बाबुराम भट्टराई सबैभन्दा वढी राष्ट्रघाती र जनघाती प्रधानमन्त्री भएको आरोप लगाउनुभयो । आफ्नो पार्टीले भावी प्रधानमन्त्रीमा रामवहादुर थापा बादललाई अघि सारेको भन्दै उहाँले यदि बादल प्रधानमन्त्री बन्ने स्थिति आएमा आफ्नो पार्टीको पहिलो बैठकको निर्णयबाट भारतसँग गरिएकोे १९५० को सन्धि खारेज गर्ने दावी समेत भुसालले गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार