अध्यापन अनुमति पत्र रद्द गर्ने निर्णयविरुद्द विद्यार्थी आन्दोलनमा उत्रने

२६ मंसिर २०६९, मंगलवार १९:०० मा प्रकाशित

बीरगञ्ज, २६ मंसिर । एकबर्षे बिएडमा शिक्षण अभ्यास गरिरहेका बिधार्थीहरुको अस्थायी अध्यायपन अनुमति पत्र त्रिभुवन बिश्वविद्यालय र क्याम्पसको लपरवाहीका कारण शिक्षक सेवा अयोगले अस्थायी अध्यापन अनुमति पत्र रद्द गर्ने भएको छ । अध्यायपन अनुमति पत्र रद्द हुने भएपछि ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले अस्थायी अध्यायपन अनुमतिपत्रको कम्तिमा एक बर्ष म्याद थप नगरिए नेपाल सरकारको बिरुद्धमा सशक्त आन्दोलनमा ओर्लिने चेतावानी दिएका छन् ।
२०६७ को सत्रमा क्याम्पसमा १ बर्षे बि.एड. परिक्षा दिएका परिक्षार्थीहरुको परिक्षाफल त्रिभुवन विश्वविद्यालयले ०६८ मा प्रकाशन गर्नुको सट्टा उल्टै विश्वविद्यालयले बिधार्थीहरुको एक बर्षको भविष्यस“ग खेलवाड गर्दै ०६९ साल भदौमा नतिजा प्रकाशन गरेको विद्यार्थी उपेन्द्रप्रसाद यादव र नितेशकुुमार सिंहले सञ्चारकर्मीहरुलाई जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

आजको प्रमुख समाचार