रुपन्देहीमा गानोडोर्मा च्याउ उत्पादन

२६ मंसिर २०६९, मंगलवार १७:३३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २६ मंसिर । रुपन्देहीका एक कृषि विशेषज्ञले विश्वमै अद्भूत मानिने रातो च्याउ गानोडोर्मा उत्पादन गरेका छन् । एक दर्जनभन्दा बढी रोगको उपचार क्षमता भएको उक्त च्याउ विदेशमा प्रतिकिलो एक लाख रुपैयाँसम्म बिक्री हुने गरेको उनले बताए । करिब ६ महिनाको अनुसन्धानपछि विशेषज्ञ रामानन्द कुर्मीले यो च्याउ उत्पादन गरेका बताएका छन् ।
एचआईभी एड्सदेखि हेपाटाइटिस बि, उच्च रक्तचाप, अनिन्द्रा, ब्रोङ्काइटिस, मृगौला समस्या, ग्यास्टिकलगायतको रोगको उपचारमा यो च्याउ प्रयोग गर्न सकिने बताइएको छ । यसले रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउने कुर्मीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार