‘छिटो सहमतिमा जाऔं’

२६ मंसिर २०६९, मंगलवार १६:३३ मा प्रकाशित

मकवानपुर, २६ मंसिर । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्र र गणतन्त्रको विकल्प नभएको भन्दै यसलाई बचाउन छिटो सहमतिमा जानु पर्नेमा जोड दिएका छन् ।
मकवानपुरमा जारी अन्तर्राष्ट्रिय कार्यशालाको समापन समारोहमा आज बोल्दै प्रधानमन्त्रीले छिटो सहमति गरी मुलुकलाई निकास दिन पनि दलहरूलाई आग्रह गरे। ।
यसैगरी प्रधानमन्त्रीले कार्यशालाले मकवानपुरलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन र विदेशी मुद्रा आर्जन गर्न मद्दत पु¥याएको विश्वास व्यक्त गर्दै मूर्तिकलाको विकासका लागि सरकारले छुट्टै समिति गठन गरी सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

आजको प्रमुख समाचार