मन्त्री त्रिपाठी सडकमा

२६ मंसिर २०६९, मंगलवार १२:२९ मा प्रकाशित

काठमाडौ, २६ मंसिर । भौतीक योजना तथा निर्माण मन्त्री हृदयस त्रिपाठीले आज उपत्यकाका विस्तारित सडकको अनुगमन गरेका छन् । सडक अनुगमन गर्न उनी मन्त्रालय तथा विभागिय टोली सही विहानै सडकमा पुगेका हुन् ।
टोलीले बिहान साढे ७ बजेबाट १० बजेसम्म बिस्तारित सडकको अनुगमन गरेको थियो । मन्त्री त्रिपाठी सहितको टोली डिभिजन कार्यालयले रिजर्भ गरेको माईक्रोबस चढेर उपत्यकामा फाराकिलो पारिएको सडकमा अनुगमनमा गएका हुन् । अनुगमनमा उपत्यका सडक बिस्तार आयोजनाका प्रमुख, सडक डिभिजन कार्यालय ललितपुर, भत्तपुर, काठमाण्डौ डिभिजन प्रमुख, मन्त्रालयका सचिब तुलसीप्रसाद सिटौला लगायत सहभागी थिए । टोलीले भत्काईएको संरचना तथा निर्माणमा भइरहेको प्रगति लगायत बिषयमा अनुगमन गरेका हुन् । अनुगमन पछि मन्त्री त्रिपाठीले डिभिजन प्रमुख तथा सचिबलाई दु्रत गतिमा काम अघि बढाउन निर्देशन दिएका छन्

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार