तिम्रो नशा -अनु

११ चैत्र २०६८, शनिबार २१:२१ मा प्रकाशित

सुस्त सुस्त चड्यो नशा, म मा होश थिएन

सत्य सत्य कसम खान्छु, मेरो दोष थिएन !

 

तर्की तर्की म त हिढ्थे, छली सदा प्रेमको बाटो,

तिमीले छेढेउ मन को तार, म मा जोश थिएन !

 

खोजी खोजी मेरो मुटु, प्रहार गर्येउ नजरले,

चोट गहिरो लाग्द पनि म मा रोष थिएन !

 

मन्द मन्द मुस्कान तिम्रो नशा भन्ने जान्दा पनि,

पिउदै गए, जिउदै गए, कत्ति अफशोस थिएन !

(यो रचनामा गजलमा हुनु पर्ने गुण नपुगेको भये गाह्रो नमानिकन अर्थ्याई दिनु हुनेछ भन्ने विस्वासमा छु -अनु)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा