ला लिगा : अन्तिम खेलमा बराबरीमा रोकियो रियल

७ जेष्ठ २०७९, शनिबार ०७:४४ मा प्रकाशित

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत शुक्रबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ । लिगको अन्तिम खेलमा रियल मड्रिड गोलरहित बराबरीमा रोकिएको हो ।

शुक्रबारको खेलमा निर्धारित समयमा दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि उनीहरुले १/१ अंक बाँडेका हुन् । यसअघि नै लिगको उपाधि पक्का गरेको रियल मड्रिडले ३८ खेल सकिँदा ८६ अंक हात पारेको छ । लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३७ खेलबाट ७३ अंक हात पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । क्यानाडा भ्रमणमा रहेको नेपालले टि२० अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबमाथि शानदार जित हात पारेको छ । आइतबार राति ओन्टारियोलाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले शुक्रबार बेलुका गरेको एक ट्विटले सामाजिक सञ्जाल तताएको छ । सन्दीपले

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल