नेपालको व्यापारघाटा १४ खर्ब ३२ अर्ब पुग्यो

६ जेष्ठ २०७९, शुक्रबार १८:०१ मा प्रकाशित

चालू आर्थिक वर्षको १० महिना अवधिमा नेपालको व्यापारघाटा १४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ।

चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपालले विदेशबाट १६ खर्ब ५ अर्बको वस्तु आयात गरेको हो। सोही अवधिमा नेपालले १ खर्ब ७३ अर्बको वस्तु विदेश पठाएको छ।

गत वर्षको यही अवधिमा १ अर्ब ८ अर्ब ४८ करोडको निर्यात भएको थियो। त्यस्तै गत आर्थिक वर्षको दश महिनामा १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार