कालोझण्डा देखाउँदा प्रहरी खोरमा

२४ मंसिर २०६९, आईतवार १९:३५ मा प्रकाशित

पाल्पा, २४ मंसिर । शान्तिमन्त्री टोपबहादुर रायमाझीको विरोध गर्दै कालोझण्डा देखाउने १० बिद्यार्थीलाई आज प्रहरीको खोरमा परेका छन् । पाल्पाको एक कार्यक्रममा जाँदै गर्दा बतासे डाँडामा बिद्यार्थीहरुले रायमाझीलाई कालोझण्डा देखाउँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
सत्तारुढबाहेक राजनीतिक दलका भ्रातृ संगठन नेपाल बिद्यार्थी संघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) सम्मिलित बिद्यार्थीहरुले मन्त्रीलाई कालोझण्डा देखाएका हुन् । मन्त्री रायमाझी सोमादिमा आयोजित विकास मेलाको समापन कार्यक्रममा सहभागी हुन जाँदै थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३१ बर्षे राजनीतिक इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारीहरु पनि महाधिवेशनको निर्वाचन प्रक्रियाबाट चुन्ने

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

आजको प्रमुख समाचार