संघाइलाई अदालत लगिदै

२४ मंसिर २०६९, आईतवार १५:५९ मा प्रकाशित

काठमाडौ, २४ मंसिर । सरकारी कागजात कीर्ते अभियोगमा गत मंगलबार पक्राउ परेका उद्योगपति गोविन्दलाल संघाईलाई बयानका लागि आज अदालत लगिद छ । सरकारी ठेक्कामा कीर्ते कागजात पेश गरेको अभियोगमा त्रिवेणी ग्रुपका कार्यकारी निर्देशक सांघाईलाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्रेको थियो । उनलाई काठमाडौं प्रहरी परिसरमा राखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

आजको प्रमुख समाचार