नेल्सन मण्डेला विरामी उपचारका लागि अस्पताल भर्ना

२४ मंसिर २०६९, आईतवार १२:२२ मा प्रकाशित

जोहानसबर्ग, २४ मंसिर । दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेला विरामी पारेका छन् । उनको स्वास्थ्य उपचारका लागि पेट्रोरियास्थित अस्पताल भर्ना गरिएको छ ।
स्वास्थ्यमा सामान्य समस्य देखिए पछि उनलाई असपतालमा भनाई गरिएको बताइएको छ । तर, दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोव जुमाले मण्डेलामा कुनै खतरा नरहेको बताएका छन् । उहाँ ठीक हुनुहुन्छ,ु जुमाले भनेका छन्,‘चिकित्सक टिमले हाम्रा प्रेमी एवं लोकतान्त्रिक दक्षिण अफ्रिकाका नेता सञ्चै रहेको सुनिश्चित गरेका छन् ।’ ९४ वर्षीय मण्डेला समय समयमा उपचारका लागि अस्पताल पुग्ने गरेका छन् । २७ वर्ष जेल जीवन बिताएका मण्डेला सन् १९९४ मा राष्ट्रपति निर्वाचित भएका थिए

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार