
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३ मत गणना सकिँदा हमालले १० हजार ८२५ मत प्राप्त गरेका छन् ।
सत्तारुढ गठबन्धनबाट काँग्रेसका नृपबहादुर वडले ५,१६६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रणबहादुर चन्दले २,४६२ मत पाएका छन् ।
धनगढीको उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी अघि छन् । उनले अहिलेसम्म ४,६८८ मत प्राप्त गरेकी छन् । एमालेकी कन्द्रकला रानाले ४,२४६ र स्वतन्त्रबाट प्रभाकर भण्डारीले २,६४२ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । युक्रेनको सेनाले आफ्नो पूर्वी सहर लिसिचान्स्क अब रुसी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ । ‘युक्रेनी रक्षा बलहरू
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको
काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको