भरतपुरमा रेनु दाहालले लिइन् फराकिलो अग्रता, सुवेदी पछ्याउँदै

४ जेष्ठ २०७९, बुधबार ०७:३२ मा प्रकाशित

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् ।

पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी उम्मेदवार दाहालले प्रतिद्धन्द्धि नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीमाथि १३ सय बढी मतले अग्रता लिइरहेकी छन् । अहिलेसम्म दाहालले ९ हजारर ३६३ ल्याएकी छन् भने सुवेदीले ८ हजार १९ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार १९१ ल्याएका छन्।

त्यस्तै, उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १० हजार ७७४ मत ल्याएर अग्रता कायम राखेका छन् ।  उनलाई राप्रपा उम्मेदवार हिमला गुरुङले ६ हजार ४५४ मतका साथ पछ्याइरहेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । युक्रेनको सेनाले आफ्नो पूर्वी सहर लिसिचान्स्क अब रुसी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ । ‘युक्रेनी रक्षा बलहरू

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

आजको प्रमुख समाचार